समाचार Archives | Page 467 of 6911 | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं - निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । माघ १३ गते हुने निर्वाचनका लागि आयोगले कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि आयोगको सिफारिसमा सरकारले माघ १३ गते राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको थियो । आयोगले बिहीबार स्वीकृत गरेको कार्यतालिकाअनुसार मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुनेछ…