समाचार Archives | Page 465 of 6913 | Khabarhub Khabarhub

रोजगारी सिर्जना गर्न नसक्नु अर्थतन्त्रको ठूलो समस्या हो : घनश्याम भुसाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले रोजगारी सिर्जना गर्न नसक्ने मुलुकको अर्थतन्त्र सबैभन्दा ठूलो समस्या भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाली समाजको मुख्य अन्तरविरोध बिषयक कार्यक्रममा समाजमा देखिएको बिभिन्न बहसको जड रोजगारी सिर्जना गर्न नसक्ने मुलुकको अर्थतन्त्र भएको बताएका हुन् । उनले रोजगारी सिर्जना गर्ने बिषय आर्थिक बिषय मात्रै नभएको र…