समाचार Archives | Page 468 of 6915 | Khabarhub Khabarhub

नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

काठमाडौँ– नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ स्वरकिन्नरी तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई प्रदान गर्ने भएको छ । कोषका अध्यक्ष उषा शेरचनको अध्यक्षतामा बसेको बैठकले तारादेवीलाई करिब पाँच दशक गीतसङ्गीत क्षेत्रमा योगदान गरेबापत मरणोपरान्त र रसिकलाई गीतसङ्गीत र साहित्य क्षेत्रमा करिब ६ दशक समर्पित भएवापत सो सम्मान दिने निर्णय गरेको हो । रेडियो…