समाचार Archives | Page 493 of 6984 | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : पराजित भएर पनि बार्सिलोना शीर्षस्थानमा

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना बेल्जियन क्लब एन्टरवेपसँग ३–२ गोलले पराजित हुँदा पनि समूहमा शीर्षस्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह 'एच'को खेलमा रोयल एन्टरवेपसँग आर्सनल ३–२ गोलले पराजित भएको थियो ।  एन्टरवेपका लागि आर्थर भरमिरेन, भिनिसेन्ट जेनसन र जर्जले एक–एक गोल गरेका थिए । यस्तै, आर्सनलका फेरान…