Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओावादी केन्द्र) ले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण तथा घटनालगत्तै खोज, उद्धार र राहतलाई व्यवस्थित गर्न आग्रह गरेको छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बाढी पहिरोपछिको उद्धार, खोजी, पुनर्स्थापना र राहतलगायतबारे ध्यानाकार्षण गराएको हो । तत्काल…