समाचार Archives | Page 502 of 7894 | Khabarhub Khabarhub

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव अनुमोदित

काठमाडौं- अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादव अनुमोदित भएकी छन् । संसदीय सुनुवाइ समितिमा बुधबार बसेको बैठकले उनको नाम अनुमोदन गरेको हो । उनले  बुधबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् । नेपालको जलस्रोतको विकासमा अष्ट्रेलियाको लगानी भित्र्याउन सकिने उनले आफ्नो योजना प्रस्तुत गरेकी थिइन् । पूर्वउपसभामुख यादवलाई गत २४ भदौमा सरकारले अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने…