Live on
Your Voice, Your Power
ललितपुर– नेपाली कथानक चलचित्र ‘फर्की फर्की’ को ललितपुरको बगलामुखी मन्दिरमा शुभमुहूर्त भएको छ । अनमोल केसी र अभिनेत्री जसिता गुरुङको अभिनय रहने चलचित्रको छायंकन भने मङ्सिर ११ गतेदेखि सुरु हुनेछ । कार्यक्रममा अभिनेता केसीले चलचित्र 'फर्की फर्की' मा प्रेममा आएको नयाँपनलाई प्रस्तुत गरिएको जानकारी दिए । प्रेम कथामा आधारित चलचित्रको निर्देशन सुयोग गुरुङले गर्ने भएका…