समाचार Archives | Page 51 of 7406 | Khabarhub Khabarhub

एक लाख बढी पशुलाई खोरेत रोगको खोप

कैलाली– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले चालु आर्थिक वर्षको हालसम्म एक लाखभन्दा बढी पशुमा खोरेत रोगको खोप लगाएको छ ।  जिल्लाका तेह्र वटै स्थानीय तहका गाईभैँसी, बाख्रा र बङ्गुरमा गरी एक लाख एघार हजार ३८ पशुमा खोप लगाएको पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी कविराज कठायतले जानकारी दिए। उनकानुसार धनगढी उपमहानगरपालिकामा १४…