समाचार Archives | Page 53 of 7839 | Khabarhub Khabarhub

प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा फुट्यो मेलम्चीको मुख्य पाइप

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्न सडक खन्ने क्रममा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन नै फुटेको खुलेको छ। काठमाडौंको बबरमहलस्थित विशेष अदालत अगाडिको सडकमा बिजुलीको तार भूमिगत गर्ने क्रममा प्राधिकरणले मेशिन लगाएर खनिरहेको थियो । त्यही क्रममा सडकमुनि रहेका मेलम्ची खानेपानी आयोजनाका करिब ५ वटा पाइपमध्ये मुख्यमै क्षति पुगेको हो । लहरै बिच्छ्याइएका…