Live on
Your Voice, Your Power
नेपाललाई समृद्धिको बाटोमा बढ्न नदिने प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सुशासनको व्यवस्थित मार्ग समातेको देशको रूपमा अगाडि बढ्न नदिने प्रयासहरू भइरहेका बताएका छन् । नेकपा (एमाले)ले शनिबार बूढानीलकण्ठमा आयोजना गरेको ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला’ सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका ओलीले नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढ्नै नदिने…