समाचार Archives | Page 555 of 6952 | Khabarhub Khabarhub

प्यालेस्टिनी अधिकारी र मुस्लिम राष्ट्रको प्रतिनिधिमण्डलले चीन भ्रमण गर्दै

एजेन्सी – इजरायल र हमासबीच जारी द्वन्द्वका कारण हजारौँ सर्वसाधारणको ज्यान गइसकेको अवस्थामा ‘प्यालेस्टिनियन अथरिटी (पीए)’ र चार मुस्लिम बाहुल्य मुलुकका विदेश नीतिसम्बन्धी उच्च अधिकारीहरूले सोमबार र मङ्गलबार चीनको भ्रमण गर्ने बेइजिङले घोषणा गरेको छ । भ्रमण दलमा वेस्ट बैंकस्थित प्यालेस्टिनियन अथरिटी’, साउदी अरब, जोर्डन, इजिप्ट र इन्डोनेसियाका विदेशमन्त्रीका साथै इस्लामिक सहयोग सङ्गठनका महासचिव पनि…