समाचार Archives | Page 555 of 6911 | Khabarhub Khabarhub

अमेरिकीद्वारा दोस्रो पटक सिरियास्थित इरानी लडाकुमाथि हवाई हमला

वासिङ्टन डिसी– इजरायल र हमासबीच जारी युद्धको क्रममा पूर्वी सिरियामा रहेको अमेरिकी सैन्य अखडामा इरान समर्थित समूहले आक्रमण गरिरहेको छ । यस हमलाको जवाफमा अमेरिकाले पनि बुधबार हवाई आक्रमण गरेको छ । जसमा इरान समर्थित समूहका ९ जना मारिएका छन्  । अमेरिकाले इरान समर्थित मिलिसियाले प्रयोग गरेको हतियार गोदाममा पछिल्लो हमला गरेको हो । २…