Live on
Your Voice, Your Power
काठमाडौं–सहकारी ठगी प्रकरणमा फरार भनिएकी श्रीमती अञ्जला कोइरालाको बिदा थप गरिदिन माग गर्दै सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले विद्यालयलाई पत्र लेखेका छन् । उनले आइतबार श्रीमतीको अनिश्चितकालीन बिदाका लागि भर्चुअल्ली पत्र विद्यालयमा पठाएका हुन् । विराटनगरस्थित महेन्द्र रात्रि माविकी विद्यालयका प्रधानाध्यापक झकप्रसाद पराजुलीलाई पत्र पठाएर पोखरेलले श्रीमती अञ्जलाको बिदा थप्न माग गरेका हुन् ।…