समाचार Archives | Page 6036 of 7891 | Khabarhub Khabarhub

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । स्थानीय बजारमा शुक्रबार सुनको भाउ रू. ९०० ले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रू. ८५ हजार ६०० मा कारोबार भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रू. ८६ हजार ५०० मा…