Live on
Your Voice, Your Power
झापा– प्रधानमन्त्री केपी शर्मा ओली मदन भण्डारी चुरे राजमार्गमा पर्ने ३१ वटा पुलको संयुक्त शिलान्यासको घोषणा गरेका छन् । उनले झापाको दमकबाट ३१ पुलको शिलान्यास गरेका हुन् । विभिन्न योजनाहरुको शिलान्यासका लागि गृह क्षेत्र झापा क्षेत्र नं. ५ मा आएका ओलीले दमक २ मा पर्ने रतुवा खोलामा बन्ने पुलको शिलान्यास गरी राजमार्गको पूर्वी खण्डमा निर्माण…