Live on
Your Voice, Your Power
नवलपुर– पूर्वी नवलपरासीको कावासोतिस्थित एक विद्यालयको मुल गेट भत्किएर च्यापिँदा एक बालिकको मृत्यु भएको छ । विद्यालयको फलामको मुल गेट भत्किएर च्यापिँदा गेट वरपर खेलिरहेका विद्यार्थीहरु च्यापिएका थिए । गेटले च्यापिएर सो विद्यालयमा कक्षा ३ मा अध्ययनरत बालिका ८ वर्षकी गमित्रा सिंजाली मगर (करुणा)को आज विहान पौने ११ बजेतिर घटनास्थलमा नै मृत्यु भएको विद्यालयका प्रधानअध्यापक…