समाचार Archives | Page 6060 of 7878 | Khabarhub Khabarhub

संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् । समग्र सुदूरपश्चिम प्रदेशको शिक्षा विकासका लागि मन्त्री श्रेष्ठसँग छलफल गर्न लुःनिभा वाल सरोकार समूहले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल जारी रहेको बताएका हुन् । २०२८ सालको शिक्षा ऐनलाई परिवर्तन गरी…