Live on
Your Voice, Your Power
दोहा– श्रमिक उद्धार कोषको रकम हिनामिना गरेको आरोपमा एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासांङ शेर्पालाई निलम्बन गरेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) बाट सहयोग रकम श्रमिक उद्धार तथा राहतमा हिनामिना गरेको आरोपमा कोइराला र शेर्पालाई आवासीय नेपाली संघ यूएईको पूर्ण बहुमतले निलम्बन गरेको जनाएको छ। उनीहरु निलम्बनमा परेसँगै एनआरएनए यूएईको बैठकले प्रथम…