Live on
Your Voice, Your Power
काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न सरकार संवेदनशील रहेको बताएका छन् । बैतडीको दोगदाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको हत्या आरोपीलाई पक्राउ गर्न सफल भएकोमा नेपाल प्रहरीसहितको टोलीलाई धन्यवाद दिँदै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । गृहमन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन– ‘बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त…