Live on
Your Voice, Your Power
काठमाडौँ– माघ १२ गते सोमवार बिहान प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगे । दर्शन गरेर फर्कने क्रममा उनले पशुपतिनाथमा सुनको जलहरी राख्न निर्देशन दिए । यसका लागि नेपाल सरकारले ३० करोड रुपैयाँ दिने घोषणा पनि गरे । लगत्तै पशुपति क्षेत्र विकास कोषको सञ्चालक समितिको बैठक बस्यो । सोही हप्ताको बुधवार बसेको बैठकले…