Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्ष र ढुक्क भएर काम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् । अख्तियार दिवसको अवसरमा आयोगले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अख्तियारलाई निष्पक्ष र ढुक्क भएर काम गर्न आग्रह गरेका हुन् । 'अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छाया होइन, अहिलेको सरकारबाट कुनै हस्ताक्षेप हु्ँदैन,' प्रधानमन्त्री ओलीले भने, 'आफ्नो…