समाचार Archives | Page 6092 of 7861 | Khabarhub Khabarhub

अमर नेम्वाङ लिम्बू साहित्य पुरस्कार नेम्वाङ र भट्टराईलाई

पाँचथर- अमर नेम्वाङ लिम्बू स्मृति साहित्य पुरस्कारबाट लेखक/साहित्यकार वीर नेम्वाङ र प्रा.डा. गोविन्दराज भट्टराई पुरस्कृत भएका छन् । अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले फिदिममा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा लेखकद्वय नेम्वाङ र भट्टराईलाई संविधानसभा सदस्य भीष्मराज आङदेम्बेले पुरस्कारसहित सम्मान गरे । पुरस्कारको राशि जनही ५० हजार रहेको छ । उक्त पुरस्कार दुई वर्षअघि निधन भएका…