Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँको पुतलीसडकमा विजुलीको ट्रान्समिटर पड्किँएर आगलागी भएको छ। आइतबार बिहान पुतलीसडकको कम्प्युटरबजार अगाडी रहेको बिद्युत प्राधिकरणको ट्रान्समिटर पड्किँएको हो । ट्रान्समिटर पड्किएपछि लागेको आगोले टेलिफोनका तारहरु जलेका छन् । अन्य क्षति भने केही नभएको प्रहरीले जनाएको छ ।