समाचार Archives | Page 6104 of 7856 | Khabarhub Khabarhub

सरूवा भए ६१ उपसचिव, को कहाँ ? (सूचीसहित)

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  ६१ उपसचिवको सरुवा गरेको छ । बिहीबार बसेको सचिवस्तरीय बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राकिंत द्वितीय श्रेणीका उपसचिवको सरुवा गरेको हो । सरूवा भएकाहरूमा सबैभन्दा धेरै २२ उपसचिव स्थानीय तहमा पठाइएको छ । कसको कहाँ सरूवा हेर्नुहोस् सूची