समाचार Archives | Page 6116 of 7853 | Khabarhub Khabarhub

वीरगञ्ज भन्सार नाकाबाट ६ महिनामा ४८ अर्बको डिजेल भित्र्याइयो

जनकपुर- प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा रु ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालमा खपत हुने कूल परिमाणको पेट्रोलियम पदार्थको आधा हिस्सा वीरगञ्ज नाका हँुदै नेपाल भित्रिने गरेको छ ।…