समाचार Archives | Page 6129 of 7844 | Khabarhub Khabarhub

टोटेनहम एफए कपको पाँचौँ चरणमा

एजेन्सी- टोटेनहम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । सोमबार राति च्याम्पियनसिप क्लब वाइकम्ब वान्डरसलाई ४-१ ले पराजित गर्दै टोटेनहमले पाँचौँ चरणमा स्थान पक्का गरेको हो । वान्डरसको मैदानमा एक गोलले पछि परे पनि टोटेनहमले पुनरागमन जित निकालेको हो । खेलको २५औँ मिनेटमा फ्रेडले गोल गर्दै वान्डरसलाई अग्रता दिलाएका थिए । तर, खेलको…