समाचार Archives | Page 6134 of 7843 | Khabarhub Khabarhub

संसद विघटनको विरोध गर्ने देश विरोधी–प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको बताए । कार्यक्रममा ओलीले बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेको खोजेकाले ताजा जनादेशमा…