समाचार Archives | Page 6138 of 7843 | Khabarhub Khabarhub

प्रधानमन्त्री कप क्रिकटमा एपीएफ र कर्णाली तथा लुम्बिनी र सदूरपश्चिम भिड्दै

काठमाडौँ- प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा विभागीय टोली एपीएफले कर्णाली प्रदेशको सामना गर्दैछ । दुई टिमबीचको खेल बिहान ९ बजे हुँदैछ । कर्णालीविरुद्ध मैदान उत्रदा एपीएफ लगातार तेस्रो जितको खोजीमा हुनेछ । कर्णाली भने दोस्रो जितको खोजीमा हुनेछ । यस्तै मुलपानी क्रिकेट…