समाचार Archives | Page 6139 of 7841 | Khabarhub Khabarhub

बाइडेन फेरि जारी गरे कार्यकारी आदेश, अमेरिका जानेको कोरोना परीक्षण अनिवार्य

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले फेरि कार्यकारी आदेश जारी गरेका छन् । उनले जारी गरेको पछिल्लो कार्यकारी आदेश कोरोना भाइरसको न्युनिकरणमा केन्द्रित छ । कार्यकारी आदेश अनुसार खोप अभियानलाई तीव्रता प्रदान गरिने छ भने परीक्षणको दायरा बढाइने छ । मास्कसहितका अत्यावश्यक सामग्रीको उत्पादन बढाउनका लागि आकस्मिक कानून लागु गरिने भएको छ । कोरोना भाइरसविरुद्धको अभियानका…