Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले अन्तर्वार्ता लिएका छन् । उक्त अन्तर्वार्ता आज राती ९ बजे जी न्यूजमा प्रसारण हुने उनले बताएका छन् । शनिबार काठमाडौँ आएको सुधिरको टोलीले आइतबार प्रधानमन्त्री अोलीको अन्तर्वार्ता लिएको हो । छिमेकी राष्ट्रसँगको सम्बन्ध लगायत समसामयिक विषयमा प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिएको उलने सामाजिक…