समाचार Archives | Page 6173 of 7834 | Khabarhub Khabarhub

डोल्पामा एक महिनादेखि टेलिफोन सेवा प्रभावित

डोल्पा– हिमाली जिल्ला डोल्पामा एक महिनादेखि टेलिफोन सेवा प्रभावित भएको छ । ल्यान्डलाइन, इन्टरनेट तथा मोबाइल टावरले राम्रोसँग काम नगर्दा टेलिफोन सेवा प्रभावित भएको छ। एक महिनादेखि डोल्पाबासीले कठिनाइ व्यहोर्दै आएका छन्। जिल्लाको दुनै, जुफाललगायतका ठाउँमा राखिएका नमस्ते तथा स्काईका टेलिफोन टावरबाट उपलब्ध फोन तथा इन्टरनेट सेवा प्रभावित भएको छ। बारम्बार लाइन जाने गरेका कारण…