Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाल भ्रमणका क्रममा रहेको चिनियाँ प्रतिनिधिमण्डलले प्रचण्ड–माधव खेमाको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गरेको छ । प्रचण्डसँगको भेटका लागि चिनियाँ टोली सोमबार बिहान उनको निवास खुलमटार पुगेर झण्डै दुई घण्टा लामो वार्ता भएको हो । प्रचण्डसँगको वार्तापछि सो चिनियाँ टोली माधवकुमार नेपाललाई भेट्न बानेश्वर लागेको छ । यसअघि चिनियाँ टोलीले आइतबार बेलुका…