समाचार Archives | Page 6251 of 7784 | Khabarhub Khabarhub

मोटरसाइकलसहित चोरीमा संलग्न १४ जना पक्राउ

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता ईकाइको बिशेष टोलीले उपत्यकाको बिभिन्न स्थानहरुबाट हराएका र चोरी भएका सवारी साधनहरुलाई खोजतलास गर्ने विशेष अभियान संचालन गरिरहेको छ । महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका ८५ वटा मोटरसाइकलहरु खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा दिएको छ…