Live on
Your Voice, Your Power
काठमाडौँ– साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक कारोबारको ७२.२८ अंकले बढेको छ । आज ११ बजे १९३२.११ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आइपुग्दाँ ७२.२८ अंकले बढेर २००४.३९ को बिन्दुमा पुगेको छ । तीन बजेसम्म आइपुग्दाँ नेप्से परिसुचक ३.७४ प्रतिशतले बढेको हो । यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये सबै उपसमुहमा…