समाचार Archives | Page 6256 of 7783 | Khabarhub Khabarhub

मायादेवी मन्दिर सर्वसाधारणका लागि खुला

रुपन्देही– कोरोना महामारीका कारण विगत आठ महिनादेखि बन्द रहेको लुम्बिनीको मायादेवी मन्दिर सर्वसाधारणका लागि आइतबारदेखि खुल्ला गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई आज मायादेवी मन्दिर सर्वसाधारणका लागि पनि खुला भएको घोषणा गरेका हुन् । कार्यक्रममा मन्त्री भट्टराईले मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन समेत गरे। विश्वव्यापी कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको…