समाचार Archives | Page 6266 of 7775 | Khabarhub Khabarhub

गर्भपतन गराएको भन्दै श्रीमानविरूद्ध उजुरी

म्याग्दी– बेनी बजारकी स्मृति शर्माले श्रीमानविरुद्ध उजुरी हालेकी छन् । उनले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी हुन् । श्रीमानले आफूलाई अन्याय गरेको भनी सामाजिक सञ्जालमार्फत न्यायको अपिल गरेकी शर्माले जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा दुई वटा कसुरमा जाहेरी दिएकी हुन् । मङ्सिर पहिलो साता जिल्ला प्रहरी कार्यालय…