Live on
Your Voice, Your Power
काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा ४६७ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ७०५ पुगेको छ । यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९३ लाख नाघेको छ । डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ५६७ जनामा संक्रमण पुष्टि भएको छ…