समाचार Archives | Page 6290 of 7906 | Khabarhub Khabarhub

स्वरोजगार बन्दै विदेशबाट फर्किएका युवा

धनगढी- कोरोना भाइरस महामारीका कारण संयुक्त अरब इमिरेटस (युएई) को रोजगारी छाडेर घर फर्केका धनगढी उपमहानगरपालिका-१ का गजेन्द्र शाहलाई पुनः वैदेशिक रोजगारीमा जाने चाहना छैन । पुनः वैदेशिक रोजगारीमा जान नपरोस् भनेर उनले आएकै दिनदेखि विभिन्न अवसरको खोजी गरिरहेका थिए। जिल्ला लघुउद्यमी समूह कैलालीको सहयोगमा अहिले गरिएको उनी कुखुरापालन व्यवसायमा संलग्न छन् । विगत सम्झदै…