Live on
Your Voice, Your Power
काठमाडौ- उपराष्ट्रपति नन्दबहादुर पुनले आज देशमा विकसित पछिल्ला राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा निराशा छाएको बताएका छन् । तमु ल्होसार २०७७ शुभकामना दिँदै सन्देशमा उपराष्ट्रपति पुनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको पनि बताएका छन् । संविधानको मर्म र भावनाको सम्मान गर्दै त्यसको पूर्णपालन,…