Live on
Your Voice, Your Power
झापा– इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जय शाहकै मिलेमतोमा किर्ते नागरिकता वितरण भएको आशंकामा प्रहरीले अनुसन्धान शुरू गरेको छ । कार्यालय प्रमुख शाहसहित तीन जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयले प्रहरीमार्फत अनुसन्धान शुरू गरेको हो । प्रशासनले यसको जिम्मा जिल्ला प्रहरी कार्यालय झापालाई दिएको जनाएको छ । पक्राउ पर्नेहरुमा कार्यालय प्रमुख शाह, कार्यालय सहयोगी आसिर…