समाचार Archives | Page 6313 of 7893 | Khabarhub Khabarhub

सरकारद्वारा प्रतिनिधि सभा विघटनको निर्णय !

काठमाडौँ— मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको 'आकस्मिक' बैठकले राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा विघटनको प्रस्ताव पठाउने निर्णय गरेको प्रचण्डनिकट एक मन्त्रीले बताएका छन् । 'केही मन्त्रीहरूले असहमति जनाउँदा जनाउँदै प्रधानमन्त्रीले एकलौटी ढंगले निर्णय बढाउनु भयो, प्रतिनिधि सभा विघटनको प्रस्ताव पठाउने निर्णय भएकै हो,' ती मन्त्रीले भने…