समाचार Archives | Page 6332 of 7890 | Khabarhub Khabarhub

बालन डी अर ड्रिम टिममा पर्नु मेरा लागि सम्मान हो- मेस्सी

काठमाडौँ– बालन डि अर ड्रिम टिममा परेपछि अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले खुसी व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा आफूले जितेका बालन डिअरसँग फोटो राख्दै कृतज्ञता व्यक्त गरेका हुन् । फ्रान्स फुटबलले बालन डिअर विजेता खेलाडीहरुको सूचीबाट सर्वकालिन प्लेइङ ११ बनाएको हो । जसलाई अनलाईन भोटिङमार्फत् टिम छनोट गरिएको हो । ‘मलाई बालन…