Live on
Your Voice, Your Power
जनकपुर- प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गौर अस्पताल रौतहट र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा ९ महिला र ३७ पुरुषमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय प्रदेश २ का जनुस्वास्थ्य अधिकृत विपिन कुमार…