समाचार Archives | Page 6338 of 7884 | Khabarhub Khabarhub

कलंकीमा ट्रकको ठक्करबाट एकको मृत्यु, ६ घाइते

काठमाडौं– कलंकीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट ओखलढुङ्गाका ३० वर्षीय शंकर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रदेश २-०३००१ ख १४२० नम्बरको मालबहाक ट्रक अनियन्त्रित भई सडकमा रहेका सवारी साधनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो । दुर्घटनामा ट्रकका चालक लगायत ६ जना घाइते भएका छन्। घाइतेलाई…