Live on
Your Voice, Your Power
काठमाडौँ- मुलुकका पहाडी भू-भागमा अहिले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागमा बदली भए पनि दिनभर अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ। आज राति पनि पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान महाशाखाको छ । हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली विकसित…