Live on
Your Voice, Your Power
एजेन्सी- संयुक्त राज्य अमेरिका र तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन कतारको दोहामा छलफल सुरु भएको छ । अफगानीस्तानस्थित तालिवान समूहको वार्ता टोलीका प्रवक्ता मोहम्मद नयीमले छलफल सुरू भएकबो जानकारी दिएका छन् । उनले भने, 'अफगानिस्तानसँगको मेलमिलापका लागि अमेरिकी विशेष प्रतिनिधि जलमे खलिलजादले तालिवान समूहका उप–नेता मुल्लाह बाराडर तथा प्रमुख वार्ताकार अब्दुल हकिमले…