समाचार Archives | Page 6350 of 7759 | Khabarhub Khabarhub

खुलामञ्चमा खाना खुवाउने काम यथावत् रहने

काठमाडौँ– दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउँदै आइरहेका धेरै मानिसहरु कोभिड १९ का कारण बेरोजगार बने । दुई छाक खानाकै लागि सडकमा धाउन थाले । यसबीचमा विभिन्न संघ संस्थाहरुले सहकार्य गरेर ठाउँठाउँमा भोजन सेवाको सुरुवात पनि गर्यो । काठमाडौँको खुला स्थानमा खुलामञ्चमा पनि केही सामाजिक अभियान्ताहरुले भोकै बसेकाहरुका लागि खाना बाड्न थाले । यसरी खाना…