समाचार Archives | Page 6355 of 7875 | Khabarhub Khabarhub

सङ्क्रमितलाई रोग प्रतिरोधात्मक आयुर्वेदिक औषधि निःशुल्क

इलाम- कोरोना सङ्क्रमितलाई इलाम नगरपालिका–७ ले निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गर्ने भएको छ । होम आइसोलेसन र वडा कार्यालयभित्र रहेका आइसोलेसन कक्षमा रहेका सङ्क्रमितलाई आयुर्वेदिक औषधि वितरण गरिने भएको हो । विभिन्न खालका रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि वितरण गरिने वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए । होम आइसोलेसनमा बसेकाको अवस्था बुझ्न घरघरमा नै…