Live on
Your Voice, Your Power
क्वालालम्पुर- मलेसियामा काम गर्दा गर्दै मेसिनमा च्यापिएर हात गुमाएका एक नेपालीलाई नेपाल मगर संघ मलेसियाले आर्थिक सहयोग गरेको छ। एएआई एसडीएन बिएचडी कम्पनीमा काम गर्दागर्दै मेसिन च्यापिएर बायाँ हात गुमाएका ओखलढुंगा चम्पादेबी गाउँपालिकाका टेक बहादुर पुलामी मगरलाई संघले सहयोग गरेको हो । आर्थिक अवस्था कमजोर भएका मगरको उपचारमा थप मद्दत मिलोस् भनेर संघले १५ हजार…