समाचार Archives | Page 6362 of 7874 | Khabarhub Khabarhub

सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त

काठमाडौँ– नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने कोरोनामुक्त भएका छन्। सन्दीपले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका छन्। कोरोना संक्रमण भएपछि आफू १० दिन आइसोलेसनमा बसेको सन्दीपले बताएका छन्। कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनी श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।